महाशङ्ख

Romanized: mahaashangkha, mahaashangkh, mahashangkha, mahaasangkha

ठुलो आकारको शङ्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो आकारको शङ्ख।
२.
कनपट्टीको हाड; खप्पर; कपाल।
३.
कुबेरका नौ निधिमध्ये एक।
४.
सय शङ्ख सङ्ख्या।

सम्बन्धित शब्दहरू