महाशय

Romanized: mahaashaya, mahaashay, mahashaya, mahaasaya

महान् आशय वा उच्च विचार भएको; महानुभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
महान् आशय वा उच्च विचार भएको; महानुभाव।
२.
(नाम) उच्च उद्देश्य वा विचार भएको व्यक्ति; महापुरुष।
३.
प्रायः समकक्षी वा सज्जन व्यक्तिलाई सम्बोधन गरिने आदरार्थी शब्द; महानुभाव।

सम्बन्धित शब्दहरू