महाशुक्ला

Romanized: mahaashuklaa, mahaashukla, mahashuklaa, mahaasuklaa

ज्यादै गोरी (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्यादै गोरी (स्त्री)।
२.
सरस्वती।

सम्बन्धित शब्दहरू