महाश्वेता

Romanized: mahaashvetaa, mahaashveta, mahashvetaa, mahaashwetaa

विद्याकी अधिष्ठात्री सरस्वती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विद्याकी अधिष्ठात्री सरस्वती।
२.
दुगदिवी।
३.
चिनी।
४.
बाणभट्टरचित संस्कृतको गद्यमहाकाव्य 'कादम्बरी'की उपनायिका; कादम्बरीकी सखी।

सम्बन्धित शब्दहरू