महासागर
Romanized: mahaasaagara, mahaasaagar, mahaasagara, mahasaagara
पृथ्वीका सतहको झन्डै एकहत्तर प्रतिशत भाग ढाकेको नुनिलो पानीयुक्त ठुलो समुद्र; महासमुद्र; महोदधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वीका सतहको झन्डै एकहत्तर प्रतिशत भाग ढाकेको नुनिलो पानीयुक्त ठुलो समुद्र; महासमुद्र; महोदधि।
२.
उक्त महासागरका पाँच विभाग (प्रशान्त महासागर, हिन्द महासागर, आन्ध्र महासागर, सुमेरु महासागर र कुमेरु महासागर)।