महासंस्कार
Romanized: mahaasamskaara, mahaasanskaara, mahaasamskaar, mahaasamskara
मान्छेको मृत्युपछि गरिने संस्कार; मृत्युसंस्कार; प्रेतकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महा+संस्कार]
1
मान्छेको मृत्युपछि गरिने संस्कार; मृत्युसंस्कार; प्रेतकर्म।