मना
Romanized: manaa, man, mana
मना (manaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मना(१)
(नाम [संस्कृत मदिरा])
1.
कुनै पर्वको अवसर पारेर विभिन्न वस्तु मिसाई बनाइने गहुँ वा कोदाको रक्सी।
मना(२)
(नाम [√ मनाही])
1.
मनाही; मनाई, निषेध।