मनाङे
Romanized: manaange, manange, manaane, manane
नेस्याङी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेस्याङी।
२.
मनाङ जिल्लामा बसोबास गर्ने आफ्नै भाषा र संस्कृति भएको एक जाति।