मनायु
Romanized: manaayu, manayu
सेतो फूल लाग्ने, सानो बोट हुने वस्तुको फूलमा चामलको पिठो मिलाई रक्सी, जाँड आदि बनाइने काममा प्रयोग हुने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
सेतो फूल लाग्ने, सानो बोट हुने वस्तुको फूलमा चामलको पिठो मिलाई रक्सी, जाँड आदि बनाइने काममा प्रयोग हुने, पेडा आकारको वस्तु; मर्चा।