गतायु
Romanized: gataayu, gatayu
अवधि वा समय सिद्धिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवधि वा समय सिद्धिएको।
२.
आयु सकिएको; मरेको; मृत।
३.
ज्यादै पुरानो; पत्रु।