चुमना
Romanized: chumanaa, chumana, chuman, cuman
मधेस र बिहारका केही जातिका चलनअनुसार तिनका विवाहमा केटातर्फकाले केटीतर्फकालाई दिनुपर्ने एक प्रकारको दस्तुर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मैथिली]
1
मधेस र बिहारका केही जातिका चलनअनुसार तिनका विवाहमा केटातर्फकाले केटीतर्फकालाई दिनुपर्ने एक प्रकारको दस्तुर; पोल्टो; कनौती; चुमान; चुम्ना।