मद

Romanized: mad, mada

मद (mad) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मद(१)

(नाम [अरबी ])
१..
मुख्य कार्यालय वा संस्थाको वर्गीकृत; विभाग फाँट।
२..
रकम; बजेट।

मद(२)

(नाम [संस्कृत])
१..
मादक पदार्थको सेवनबाट उत्पन्न मानसिक विकृति; नशा।
२..
धन, सम्पत्ति, रूप, यौवन, अधिकार आदिबाट हुने घमन्ड; अभिमान।
३..
हात्तीको गण्डस्थल फुटी निस्कने गन्धयुक्त तरल पदार्थ।
४..
जाँडरक्सी आदि मादक पदार्थ; मदिरा।
५..
नाभिमा सुवासयुक्त दाना हुने एक मृगविशेष; कस्तूरी।
६..
वीर्य।

सम्बन्धित शब्दहरू