प्रमद
Romanized: pramad, pramada
ज्यादै मद भएको स्थिति; उन्मत्तता; प्रमाद; मात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्यादै मद भएको स्थिति; उन्मत्तता; प्रमाद; मात।
२.
आनन्द; प्रसन्नता; प्रफुल्लत।
३.
(विशेषण)
उग्र; प्रचण्ड।
४.
असावधान; बेहोसी ।
५.
घमण्डले चुर भएको; मात लागेको; उन्मत्त।