प्रमदवन

Romanized: pramadavan, pramadawana, pramadawan, pramadabana

प्राचीन नाटकहरूमा नायकले नायिकाका साथमा, राजाले रानीका साथमा विहार गर्ने उपवन वा बगैँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राचीन नाटकहरूमा नायकले नायिकाका साथमा, राजाले रानीका साथमा विहार गर्ने उपवन वा बगैँचा।

सम्बन्धित शब्दहरू