प्रमोदवन
Romanized: pramodavan, pramodawana, pramodawan, pramodabana
आमोद गर्ने बगैँचा; मन बहलाउने एवं विहार गर्ने बगैँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आमोद गर्ने बगैँचा; मन बहलाउने एवं विहार गर्ने बगैँचा।