प्रमोदकर
Romanized: pramodakar, pramodakara
नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जनमा लाग्ने कर; मनोरञ्जन कर; विलास कर; विनोद कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जनमा लाग्ने कर; मनोरञ्जन कर; विलास कर; विनोद कर।