मदकर

Romanized: madakar, madakara

मद बढाउने; मादक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मद बढाउने; मादक।
२.
हर्षातिरेक दर्साउने वस्तु।

सम्बन्धित शब्दहरू