प्रमोसन

Romanized: pramosan, pramoshana, pramoshan, pramosana

भइरहेका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा; पदोन्नति; पदवृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
भइरहेका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा; पदोन्नति; पदवृद्धि।

सम्बन्धित शब्दहरू