प्रमोदित
Romanized: pramodit, pramodita
हृदय प्रफुल्लित भएको; प्रमोदयुक्त; प्रसन्न; हर्षले गद्गद भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
हृदय प्रफुल्लित भएको; प्रमोदयुक्त; प्रसन्न; हर्षले गद्गद भएको।