प्रमदा

Romanized: pramadaa, pramad, pramada

बैंसले उन्मत्त भएकी; मतमताउँदी युवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बैंसले उन्मत्त भएकी; मतमताउँदी युवती।
२.
(नाम) सुन्दरी स्त्री; रूपवती स्त्री।
३.
पट्ठी आइमाई; मस्त तरुनी।

सम्बन्धित शब्दहरू