अङ्गदा
Romanized: anggadaa, anggada, anggad, angadaa
चन्द्रमाका सोह्रकला वा अंश (अमृता, मानदा, पूषा, तुष्टि, पुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्द्रमाका सोह्रकला वा अंश (अमृता, मानदा, पूषा, तुष्टि, पुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र अमृता) मध्ये एउटा कला।
२.
पश्चिम भारतको मादा हात्ती।
३.
बाजुबन्द।