श्रमदान
Romanized: shramadaana, shramadaan, shramadana, sramadaana
सर्वसाधारण जनताले सहयोगात्मक भावना तथा स्वेच्छापूर्वक सार्वजनिक बाटोघाटो, बाँधपैनी, विद्यालय महाविद्यालय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सर्वसाधारण जनताले सहयोगात्मक भावना तथा स्वेच्छापूर्वक सार्वजनिक बाटोघाटो, बाँधपैनी, विद्यालय महाविद्यालय आदिको निर्माणकार्यमा ज्याला नलिई वा कम ज्याला लिई गर्ने काम।