विभेद
Romanized: vibhed, wibheda, wibhed, bibheda
भेदभाव गर्ने काम (जस्तैः सामाजिक विभेद र असमानताले विद्रोह निम्त्याउँछ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भेदभाव गर्ने काम (जस्तैः सामाजिक विभेद र असमानताले विद्रोह निम्त्याउँछ)।