विभेदन
Romanized: vibhedan, wibhedana, wibhedan, bibhedana
अन्तर गर्ने वा भिन्न बनाउने काम; विभेदीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वि+भिद्+अन]
१.
अन्तर गर्ने वा भिन्न बनाउने काम; विभेदीकरण।
२.
छेड्ने वा टुक्य्राउने काम; विखण्डन; विच्छेदन।