भेदन
Romanized: bhedan, bhedana
काट्ने काम; चिरफार; छेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
काट्ने काम; चिरफार; छेदन।
२.
छेड्ने काम।
३.
परस्परमा फटाउने काम; फाटो पार्ने काम।
४.
रेचन।