भेदक

Romanized: bhedak, bhedaka

गोप्यताभङ्ग गर्ने; रहस्य खोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गोप्यताभङ्ग गर्ने; रहस्य खोल्ने।
२.
छेड्ने; प्वाल पार्ने।
३.
चिर्ने, फार्ने वा काट्ने।
४.
भेदन गर्ने; छुट्टयाउने।
५.
निर्धारण गर्ने; निर्धारक ।
६.
रेचक। स्त्री. भेदिका।

सम्बन्धित शब्दहरू