छेदक
Romanized: chhedaka, chhedak, chedak, chedaka
कुनै पनि वस्तुलाई सिङ्गो अवस्थाबाट टुक्याउने; गिंडुवा; छिनाल्ने; कुड्क्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै पनि वस्तुलाई सिङ्गो अवस्थाबाट टुक्याउने; गिंडुवा; छिनाल्ने; कुड्क्याउने।
२.
नाश गर्ने; सर्वसंहारी; सर्वनाशी।