छेद
Romanized: chheda, chhed, ched, cheda
छेद (chheda) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छेद(१)
(नाम [संस्कृत छेदक])
१..
पिशाच; भूतप्रेत।
२..
(विशेषण)
नीच; दुष्ट स्वभावको।
३..
छेदी।
छेद(२)
(नाम [संस्कृत])
१..
कटाइ, भँचाइ; छिनाइ; चुँडाइ।
२..
टुक्रो; कुड्को; गिंड।
३..
प्वाल; टोड्को।