प्रभेदन

Romanized: prabhedan, prabhedana

छेड्ने वा फोर्ने काम; भेदन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत प्र+भेदन]

1
छेड्ने वा फोर्ने काम; भेदन गर्ने काम।

सम्बन्धित शब्दहरू