प्रक्लेदन
Romanized: prakledan, prakledana
राम्ररी भिज्ने काम; भिजाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्ररी भिज्ने काम; भिजाइ।