प्रभेद
Romanized: prabhed, prabheda
भेद; भिन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भेद; भिन्नता।
२.
अन्तर; फरक ।
३.
फोरेर निकाल्ने क्रिया; फोराइ, तोडाइ।