पदभेद
Romanized: padabhed, padabheda
ना. [सं.] नाम, सर्वनाम आदि पदका विभिन्न प्रकार; शब्दभेद; पदकोटि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] नाम, सर्वनाम आदि पदका विभिन्न प्रकार; शब्दभेद; पदकोटि।