मतभेद

Romanized: matabhed, matabheda

मत वा राय नमिल्ने स्थिति; ठ्याक नमिल्ने वा राय बाझ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मत वा राय नमिल्ने स्थिति; ठ्याक नमिल्ने वा राय बाझ्ने काम।

सम्बन्धित शब्दहरू