मन्त्रभेद
Romanized: mantrabhed, mantrabheda
गुप्तचर वा भेदियाको गोप्य कुरो पत्ता लगाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुप्तचर वा भेदियाको गोप्य कुरो पत्ता लगाउने काम।
२.
मन्त्रहरूमा रहेको भिन्नता।