मित्रभेद Romanized: mitrabhed, mitrabheda मित्रताको छुटाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 मित्रताको छुटाइ। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [संस्कृत] १. मित्रता हटेको अवस्था। २. मित्रसँग मतभेद। सम्बन्धित शब्दहरू मित्र पदभेद भेदाभेद मित्रभेट मित्रता उद्भेद मित्रघात मित्रघाती