मित्रता

Romanized: mitrataa, mitrat, mitrata

मित्रको भाव; मैत्री; दोस्ती; मितेरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मित्रको भाव; मैत्री; दोस्ती; मितेरी।
२.
मित्रको भाव, धर्म वा अवस्था।

सम्बन्धित शब्दहरू