मित्र

Romanized: mitr, mitra

साथी; सखा; सँगी; दौँतरी; सँगाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साथी; सखा; सँगी; दौँतरी; सँगाती।
२.
सूर्य; आदित्य।
३.
सहयोगी; शुभचिन्तक।

सम्बन्धित शब्दहरू