वस्तुभेद
Romanized: vastubhed, wastubheda, wastubhed, vashtubheda
मीमांसाशास्त्रका अनुसार उही अवस्थामा एकै शब्दको दुई भिन्न अर्थ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मीमांसाशास्त्रका अनुसार उही अवस्थामा एकै शब्दको दुई भिन्न अर्थ गर्ने काम।
२.
वस्तुमा रहने वास्तविक अन्तर।