मर्मभेद
Romanized: marmabhed, marmabheda
मर्ममा चोट पुऱ्याउने काम; मन दुखाउने व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मर्ममा चोट पुऱ्याउने काम; मन दुखाउने व्यवहार।
२.
रहस्य खोल्ने काम; रहस्यको उद्घाटन।