प्रस्वेदन
Romanized: prasvedan, praswedana, praswedan, prashvedana
पसिना तर्तरी चुहुने वा निस्कने क्रिया एवं प्रक्रिया; प्रस्वेदको झराइ वा निस्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पसिना तर्तरी चुहुने वा निस्कने क्रिया एवं प्रक्रिया; प्रस्वेदको झराइ वा निस्काइ।