प्रस्वेदक
Romanized: prasvedak, praswedaka, praswedak, prashvedaka
चुहुने, रसाउने वा पसिना आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+स्वेद+क]
१.
चुहुने, रसाउने वा पसिना आउने।
२.
पसिना भएको।