प्रस्वेद

Romanized: prasved, prasweda, praswed, prashveda

तरतरी चुहेको वा निस्केको पसिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तरतरी चुहेको वा निस्केको पसिना।
२.
स्वेद; पसिना।

सम्बन्धित शब्दहरू