स्वेद
Romanized: sved, sweda, swed, shveda
पसिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पसिना।
२.
साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिद्वारा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव।