स्वेदज
Romanized: svedaj, swedaja, swedaj, shvedaja
पसिनाबाट पैदा हुने जुम्रा, उडुस आदि जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पसिनाबाट पैदा हुने जुम्रा, उडुस आदि जीव।
२.
(विशेषण)
पसिना उत्पन्न गराउने।