स्वेच्छया

Romanized: svechchhayaa, svechchhaya, swechchhayaa, svechchhay

[सं.] आफ्नै मनोमानीमा, खुसीराजीले; इच्छापूर्वक; राजीखुसीसाथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
[सं.] आफ्नै मनोमानीमा, खुसीराजीले; इच्छापूर्वक; राजीखुसीसाथ।

सम्बन्धित शब्दहरू