यदृच्छया

Romanized: yadrichchhayaa, yadrichchhaya, yadrichchhay, yadrichchayaa

जस्तो चिताइएको छ त्यसैअनुसार; कुनै नियम वा कारण नभईकन; मनलाग्दो किसिमले; स्वेच्छया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
जस्तो चिताइएको छ त्यसैअनुसार; कुनै नियम वा कारण नभईकन; मनलाग्दो किसिमले; स्वेच्छया।
२.
संयोगवश; अकस्मात्; अपर्कट।

सम्बन्धित शब्दहरू