यथेच्छ
Romanized: yathechchha, yathechchh, yathechcha, yathechch
इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
इच्छा भएअनुसारको; मनमाफिक; चिताएबमोजिम।
२.
(विशेषण)
पर्याप्त; पुग्दो; चिताएबमोजिमको।