यथेच्छाचार

Romanized: yathechchhaachaara, yathechchhaachaar, yathechchhaachara, yathechchhachaara

इच्छाअनुसारको आचरण; अनुशासन वा मर्यादालाई वास्ता नगरी जथाभावी गरिने चालचलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
इच्छाअनुसारको आचरण; अनुशासन वा मर्यादालाई वास्ता नगरी जथाभावी गरिने चालचलन।
२.
मनोमानी गर्ने काम; उच्छृङ्खल व्यवहार।

सम्बन्धित शब्दहरू