स्वेच्छाचारी

Romanized: svechchhaachaari, svechchhaachari, svechchhachaari, swechchhaachaari

जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश।
२.
ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने।

सम्बन्धित शब्दहरू