स्वेच्छामरण
Romanized: svechchhaamarana, svechchhaamaran, svechchhamarana, swechchhaamarana
आफ्ना इच्छाअनुसार मर्न पाइने अवस्था; इच्छाअनुसार मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्ना इच्छाअनुसार मर्न पाइने अवस्था; इच्छाअनुसार मृत्यु।